२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

भारतीय मिडियामा अन्तर्वार्ता

प्रधानमन्त्री ओलीले भने : "संविधानमा काम चलाउ प्रधानमन्त्री हुने भन्ने नै छैन "

मंगलवार , पौष २८, २०७७

काठमाडौं, पुस  । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू कामचलाउ प्रधानमन्त्री नभएको बताएका छन । भारतीय मिडियामा सोमबार प्रसारित अन्तर्वार्तामा उहाँले आफू कामचलाउ नभएर पूर्ण प्रधानमन्त्री भएको बताएका हुन  ।

‘नेपालको संविधानमा काम चलाउ प्रधानमन्त्री हुने भन्ने नै छैन,’ ओलीले पाल्की शर्मालाई दिएको अन्तर्वार्तामा भनेका छन । आफू प्रधानमन्त्री नै भएको उहाँको दाबी छ ।

पाल्की शर्माले चाहिँ आफूले पहिले ओलीसँगको अन्तर्वार्ताका लागि ३० मिनेट मात्र समय पाएको तर पछि कुरा गर्दा गर्दै १ सय मिनेट भएको बताएकी छिन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार