२०८३, कार्तिक २३ गते
आइतवार, कार्तिक २३ गते २०८३
सोमवार , पौष २०, २०७७
Shares
काठमाडौं , पुस । मन्त्रिपरिषदको बैठक सोमबार बस्दैछ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बेलुका ४ बजेका लागि बैठक बोलाएका हुन्।
बैठकमा समसामयिक राजनीतिक परिवेश र सरकारी कामकारवाहीबारे छलफल हुने जनाइएको छ।
Copyright © 2026 All right reserved to Demo Khabar Site By: SobizTrend Technology