२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

मन्त्रिपरिषद् बैठक : राष्ट्रिय सभा आह्वानका लागि सिफारिस गर्ने निर्णय

शनिवार , पौष ११, २०७७

काठमाडौँ, पुस  । सरकारले राष्ट्रिय सभाको बैठक आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।

शुक्रबार बेलुका बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सभाको बैठक बोलाउन सिफारिस निर्णय गरेको कृषि मन्त्री पद्मा अर्यालले जानकारी दिइन्।

पुस १७ गते अधिवेशन आह्वानका लागि सिफारिस गर्ने निर्णय गरेको मन्त्री अर्यालको भनाइ छ।  

प्रधानमन्त्रीले आजै बेलुकी मन्त्रिपरिषद् हेरफेर र विस्तार गरेपछि मन्त्रिपरिषद्काे बैठक बसेकाे थियाे।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार