२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

नेकपाको चितवन पार्टी कार्यालयमा ओली समूहको ताला

शनिवार , पौष ११, २०७७

चितवन । नेकपा चितवनको पार्टी कार्यालयमा शनिबार विहान केपी शर्मा ओली निकट कार्यकर्ताले ताला लगाएका छन्।  

ओली समूहका कार्यकर्ताले पार्टी कार्यालयबाट गुट चलाएको भन्दै ताला लगाएका हुन्।

पार्टी कार्यालय रहेको मदन आश्रति भवनलाई गुटको कार्यालय बनाइएकोले ताला लगाउनुपरेको अनेरास्ववियु चितवनका अध्यक्ष प्रकाश आचार्यको भनाइ छ।  

उनीहरुले ताला लगाउनुको कारण भवनको मूल गेटमा विज्ञप्ति टाँसेर खुलाएका छन्।   

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार