२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

मन्त्रीपरिषद बैठक : " पुस १७ देखि राष्ट्रियसभा बोलाउन सिफारिस गर्ने निर्णय "

शनिवार , पौष ११, २०७७

काठमाडौं, पुस  । मन्त्रीमण्डल हेरफेर र विस्तार गरेपछि बसेको मन्त्रीपरिषदको बैठकले पुस १७ देखि गते राष्ट्रियसभा बोलाउन राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ।

शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले ८ मन्त्री र एक राज्‍यमन्त्रीसहित मन्त्रीपरिषद् बैठकबाट निर्णय गरेसँगै राष्ट्रिय सभा बोलाउन निर्णय गरेका हुन ।

शुक्रबार साँझ नै वालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभा बोलाउने निर्णय गरेको हो। असार १८ गते राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रपरिषद् बैठकको सिफारिसमा अधिवेशन अन्त्य गरेकी थिइन्।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार