२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

बागमती प्रदेश : "मुख्यमन्त्री पाैडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता "

शुक्रवार , पौष १०, २०७७

काठमाडौं, पुस  । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।

नेकपा प्रचण्ड–माधव समूहका ४५ सांसदले शुक्रबार प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् ।

उनीहरूले प्रदेशसभा सचिवालय पुगेर शुक्रबार बिहान हस्ताक्षरसहितको प्रस्ताव दर्ता गराएका हुन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार