२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

नेपाली कांग्रेस : 'संसद विघटनको विरोधमा १३ पुसमा देशव्यापी विरोध प्रदर्शन गर्ने'

बिहिवार , पौष ९, २०७७

काठमाडौं, पुस । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद विघटनको विरोधमा १३ पुसमा देशव्यापी विरोध प्रदर्शन गर्ने निणर्य गरेको छ।

कांग्रेस केन्द्रिय कार्यालय सानेपामा बसिरहेको केन्द्रिय समिति बैठकले संसद विघटन गर्ने सरकारको अधिनायकवादी, संविधान विपरित र अलोकतान्त्रिक कदमको १६५ निर्वाचन क्षेत्रमा नै विरोध प्रदर्शन गर्ने निणर्य गरेको हो।

नेपाली कांग्रेसले  १६५ निर्वाचन क्षेत्रमा नै विरोधका कार्यक्रम गर्ने बैठकले निणर्य गरेको जानकारी दिए। उनले कांग्रेसले सरकारको निरंकुश कदमका बिरुद्ध थप कार्यक्रम समेत ल्याइने  जनाएकाे छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार