२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

ओली पक्षीय नेकपा : 'आज सातै प्रदेशका नेतालाई प्रशिक्षण दिँदै'

बिहिवार , पौष ९, २०७७

काठमाडौं, पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केपी शर्मा ओली पक्षले बिहीबार पनि सातै प्रदेशका नेताहरुसँग छलफल तथा उनीहरुका लागि प्रशिक्षण कार्यक्रम गर्दै छ ।

नेकपाको ओली पक्षले बुधबार नयाँ तथा पुराना केन्द्रीय सदस्यसँग परामर्श तथा प्रशिक्षण कार्यक्रम गरेको थियो । ओली पक्षले बिहीबार पनि त्यसलाई निरन्तरता दिँदैछ ।

पार्टी बलियो बनाउन र चुनावी जितका लागि प्रशिक्षण पारेको ओली पक्षका नेता लेखराज भट्टले बताए। ओली पक्षको प्रशिक्षणमा संसद विघटनको कारण, दाहाल–नेपाल समूहले सरकारलाई काम गर्न नदिएको र पार्टी पनि फुटाएको विषय प्राथमिकतामा परेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार