२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

संसद विघटनविरुद्ध विवेकशील साझाको माइतीघरमा प्रदर्शन

सोमवार , पौष ६, २०७७

 काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध विवेकशील साझा पार्टीले सोमबार पनि प्रदर्शन गरेको छ ।

आइतबार प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद विघटन गरी मध्यावधि चुनाव घोषणा गरेपछि बालुवाटार घेराउ गरेको विवेकशील साझाले आज माइतीघरमा प्रदर्शन गरेको हो ।

असंवैधानिक कदम चालेको भन्दै ‘प्रधानमन्त्रीलाई संवैधानिक परामर्श देऊ’, ‘के कदर भयो र जनमतको’लगायतका पम्पलेटसहित साझाले प्रदर्शन गरेको हो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार