२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

सरकारको कदम असंवैधानिक : माधव नेपाल

आइतवार , पौष ५, २०७७

काठमाडौं ।  सरकारले गरेको संसद् विघटनको निर्णय असंवैधानिक भएको नेकपाका वरिष्ठ नेपाल माधवकुमार नेपालले प्रतिक्रिया दिएका छन् । 

साथै उनले यो कदम लोकतान्त्रविरोधी, जनविरोधी र लज्जास्पद कदम भएको जनाएका छन् । 

मन्त्रिपरिषद्को आज बिहान बसेको बैठकले संघीय संसद् विघटन गर्ने निर्णय गरेको छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार