२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

कांग्रेसले बाेलायाे पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक

आइतवार , पौष ५, २०७७

काठमाडौं, पुस । संसद्को दोस्राे ठूलो दल नेपाली कांग्रेसले सरकारले संसद् विघटनको सिफारिस गरेका विषयमा छलफल गर्न पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएको छ ।

सभापति शेरबहादुर देउवाले दिउँसो १ बजे आफ्नै निवासमा पार्टीका पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बोलाएका छन् । बैठकमा संसद् विघटन गर्न सरकारले गरेको सिफारिसका विषयमा छलफल गर्ने कांग्रेसले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार