२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

ओलीको कदमपछि राप्रपाले बोलायो आकस्मिक बैठक

आइतवार , पौष ५, २०७७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्ने निर्णय गरेपछि राप्रपाले यसबारे आधिकारिक धारणा बनाउन आकस्मिक बैठक बोलाएको छ । 

राप्रपा नेता मोहन श्रेष्ठले आइतबार ३ बजेका लागि केन्द्रीय सचिवालय कार्य व्यवस्था समितिको आकस्मिक बोलाइएको जानकारी दिए । 

आजै बसेको मन्त्रिपरिषद् बैठकबाट ओलीले संसद विघटन गर्ने निर्णय गर्दै राष्ट्रपतिकहाँ सिफारिस पठाएका छन् । 
 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार