२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

प्रधानमन्त्रीको कदम लोकतन्त्रमाथिकै प्रहार: काँग्रेस

आइतवार , पौष ५, २०७७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई काँग्रेसले राजनैतिक रुपमा प्रतिवाद गर्ने जनाएको छ ।

काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्रीको कदम लोकतन्त्रमाथिकै प्रहार भएकाले यसलाई रोक्न सबै एकजुट हुनुपर्ने बताउनुभयो ।

शर्माले अधिनायकवादको अन्तिम प्रयासलाई असफल तुल्याइने पनि बताउनुभयो । प्रधानमन्त्री ओलीले बिहान आकस्मिक मन्त्रिपरिषद बैठक डाकी संसद विघटनको प्रस्ताव गर्नुभएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार