२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता, ताजा जनादेशका लागि भन्दै संसद् विघटन गर्न सिफारिश

आइतवार , पौष ५, २०७७

काठमाडौं । सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता गरेको छ ।

मन्त्रिपरिषद्को आइतवार बसेको बैठकले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ताका लागि राष्ट्रपतिसमक्ष रिफारिश गरेको हो ।

साथै ताजा जनादेशका लागि मध्यावधि निर्वाचनमा जाने घोषणासहित संसद् विघटनका लगि राष्ट्रपति समक्ष सिफारिश समेत गरिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार