२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

संवैधानिक परिषदको बैठक : "प्रचण्डको आपत्तिपछि स्थगित "

बिहिवार , पौष २, २०७७

काठमाडौं,  पुस । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले  बोलाएको संवैधानिक परिषदको बैठक स्थगित भएको छ ।

दलकाे स्थायी कमीटी  बैठकदे अध्यादेश फिर्ता गर्ने सहमति गरेकाे भोलिपल्ट प्रधानमन्त्री ओलीले बिहीबार ५ बजे परिषदको बैठक बोलाएका थिए ।

तर प्रमुख विपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सहभागी नहुने बताएका थिए । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरुले समेत आपत्ति जनाएपछि परिषदको बैठक स्थगित भएको छ ।

संवैधानिक परिषदको बैठक स्थगित भएको जानकारी आएको राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाको सचिवालय स्रोतले जानकारी दिएको

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार