२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

नेकपा स्थायी कमिटी बैठक सम्पन्न

बैठक निर्णय : "अध्यादेश फिर्ता , संवैधानिक नियुक्ति सहमतिमा गर्ने "

अर्को बैठक ५ पुसमा, केन्द्रीय कमिटी बैठक १० गते

बुधवार , पौष १, २०७७

काठमाडौं,  पुस । नेकपा स्थायी कमिटीकाे बुधबारको बैठक  सम्पन्न भएकाे  छ । अब अर्को बैठक पुस ५ मा र  केन्द्रीय कमिटी बैठक १० मा बोलाइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले सञ्जारकमीर्लाइ  बताएका छन । 

बैठकबारे जानकारी िददै श्रेष्ठले भने,  सरकारले जारी गरेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिने, संसद अधिवेशनको माग गर्दै राष्ट्रपति कार्यालयमा बुझाउन लागिएको आवेदन प्रक्रिया अगाडि नबढाउने र संवैधानिक नियुक्ति सहमतिको आधारमा गर्ने निर्णय  भएकाे छ । 

बुधबारको स्थायी कमिटीको बैठकमा नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार संवैधानिक परिषदको बैठकमा संवैधानिक निकायमा नियुक्तिसम्बन्धी कुनै निर्णय नभएको पनि जानकारी गराएका श्रेष्ठले बताए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार