२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

मन्त्रिपरिषद् बैठक बस्दै

बिहिवार , मंसिर २५, २०७७

काठमाडौं, मंसिर । प्रधानमन्त्री केपी ओलीले आज बिहीबार मन्त्रिपरिषद् बैठक बोलाएका छन्।

बैठक अपरान्ह ४ बजे बस्न लागेको हो।

मन्त्रिपरिषद् बैठकमा नियमित एजेण्डामा छलफल हुने एक मन्त्रीले जानकारी दिए। 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार