काठमाडौं, मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आजको सचिवालय बैठक बस्न सकेन ।
बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली उपस्थित नभएपछि अन्य सदस्यले केही बेर पर्खे । ओली नआएपछि सचिवालय बैठक २० गतेलाई सारिएको छ ।
भोलि बस्ने भनिएको स्थायी समिति बैठक २१ म सारिएको छ ।