२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

नेकपा सचिवालय बैठक : "अध्यक्षद्धयको प्रस्तावमाथि छलफल सुरु "

मंगलवार , मंसिर १६, २०७७

 

काठमाडौं,  मंसिर । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा अध्यक्षद्धयको दुबै प्रस्तावमाथि छलफल सुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावमाथि छलफल भएको हो । बैठकमा ओली र प्रचण्डका साथै अरु नेताहरुले पनि बोलेको प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले  जनाए  ।

औपचारिक बैठकसँगै नेताहरुबीच अनौपचारिक छलफल र सम्वाद पनि हुने उनले बताए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार