२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता पौष ११ गतेबाट

मंगलवार , मंसिर १६, २०७७

काठमाडौं, मंसिर ।  प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता पौष ११ गतेबाट शुरु हुने भएको छ । 

नेपाल क्रिकेट संघ क्यानले पीएम कप पुरुष क्रिकेट पौष ११ गतेबाट काठमाडौंमा शुरु हुने बताएको हो । साथै, क्यानले जिल्ला छनोटको काम अघि बढाउन जिल्ला क्रिकेट संघलाई निर्देशन दिएको छ ।

क्यानले जिल्ला क्रिकेट संघलाई जिल्ला छनोट मंसिर २१ भित्र सकेर प्रादेशिक क्रिकेट संघ र केन्द्रमा जानकारी गराउन आग्रह गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार