२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

ओलीले राखे १ बजे बैठक  : “आज मन्त्रीपरिषदले केही महत्वपूर्ण निर्णय गर्दै”

बुधवार , मंसिर ३, २०७७


काठमाडौ, मंसिर  । बुधबार बस्ने भनिएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयको बैठकको समयमा नै प्रधानमन्त्री केपी ओलीले मन्त्रीपरिष बैठक राखेका छन । 
बैठकका लागि सबै मन्त्रीहरुलाई खबर गइसकेको बालुवाटार स्रोततले जनाएको छ ।मन्त्रीपरिषदको आजको बैठकले केही महत्वपूर्ण निर्णय गर्ने संभावना रहेको जनाइएको छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार