२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

नेकपा सचिवालय बैठक : " आज ४.०० बजे "

शुक्रवार , कार्तिक २८, २०७७

 

काठमाडौं,  कात्तिक ।  लामाे समयदेखी माग हुँदै अाएकाे  सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक  अब भनेआज दिउँसो ४.०० बजे बस्दैछ । 

बैठक भोलि दिउँसो बस्ने जानकारी महासचिव विष्णुप्रसाद पौडेलले  सचिवालय सदस्यलाई  जानकारी दिएका छन् ।

महासचिव पौडेललाई अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले  सचिवालय बैठकको मिति तय गर्ने जिम्मा दिएका थिए ।

अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सहित पाँच सचिवालय सदस्यले कात्तिक २३ गते र गत मंगलबार पनि तत्काल सचिवालय बैठक बोलाउन माग गरेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार