२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

प्रधानमन्त्री ओलीले भने : 'आफूले छाेडे देश बर्बादीतिर जान्छ'

बुधवार , कार्तिक १९, २०७७

 

 

काठमाडौं, कात्तिक। प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले छाेडे देश बर्बादीतिर जाने बताएका छन । उनले थपेका छन, राजीनामा पिन  नदिने बताएका छन् । आफूले राजीनामा दिनु भनेको देशलाइ बर्बादीका बाटाेतिर लैजानु रहेकाे उनले बताए ।

बुधबार आयोजित एक कार्यक्रममा प्रमले भने,  बेलाबेला आफूले राजीनामा दिन लागेको भनेर हल्ला हुने गरेको छ, उनले भने, ‘के अहिले मैले राजीनामा दिन हुन्छ ?

राजीनामा दिन मिल्छ ? मैले राजीनामा दिनु भनेको देशलाई बर्बादीतिर जान दिनु हो । त्यसकारण म राजीनामा दिने बाला छैन ।’

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार