२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

बालुवाटार वार्ता सम्पन्न : "प्रचन्डकाे प्रस्ताव, सचिवालय बैठक बोलाउँ"

शनिवार , कार्तिक १५, २०७७

 

काठमाडौं,  कात्तिक ।  एघार दिन पछाडि बालुवाटार गएका सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र  अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता सम्पन्न  भएको छ । प्रधानमन्त्री एवं अध्यक्ष ओलीले भेटका लागि लगातार प्रस्ताव  गरेपछि प्रचण्ड शनिबार बालुवाटार पुगेका हुन ।

प्रचण्डले छलफलमा सचिवालय बैठक बोलाउने प्रस्ताव गरेकाे स्राेतले बताएकाे छ। भारतीय खुफिया एजेन्सी ‘रअ’का प्रमुख सामन्तकुमार गोयलको नेपाल भ्रमण, कणर्ाली प्रदेशको विवाद, पर्सा घटनालगायतका विषयमा सचिवालयमा छलफल गर्न प्रस्ताव गरेकाे जनाइएकाे छ । 

 प्रचन्डकाे प्रस्तावमा प्रधानमन्त्री अाेली सकारात्मक रहेको तर बैठकको मिति भने तय नभएको जनाइएकाे छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार