२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

नेपाली कांग्रेस पदािधकारी बैठक

नेपाली कांग्रेस शीर्ष नेता बैठक बस्दै : "सोमबार बोलाए देउवाले बैठक "

छलफल १७ असोजको बैठकको निरन्तरता

शुक्रवार , कार्तिक १४, २०७७

 

काठमाडौं, कात्तिक । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सोमबार शीर्ष नेताहरुको बैठक बोलाएका छन् ।

२१ गतेका लागि बोलाइएको केन्द्रीय कार्यसमिति बैठक अघि पार्टीका पदाधिकारी, पूर्वपदाधिकारीलगायतसँग छलफल गर्न लागिएको सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए

यो मानिएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले अघि सारेको मागबारे छलफल गर्न १७ असोजमा शीर्ष नेताहरुको बैठक बसेको थियो ।

१९ गते केन्द्रीय कार्यसमिति बैठक थियो । तर केही केन्द्रीय सदस्यलाई कोरोना संक्रमण पुष्टि भएपछि शीर्ष नेताहरुको छलफल र केन्द्रीय कार्यसमिति बैठक दुवै प्रभावित भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार