बुटवल,असोज । प्रदेश ५ को राजधानी दाङको भालुवाङ क्षेत्र बनाउने भएकाे छ । लामो समयदेखि अन्याेलमा रहेको राजधानी तथा नाम तथा राजधानी ताेकेकाे छ ।
यसैगरी, नाम भने लुम्बिनी राख्ने प्रदेश ५ मन्त्रीपरिषदले निर्णय गरेको छ । दाङका राप्ती र गढवा तथा अर्घाखाँचीको शीतगंगा गाउँपालिका जोडिएको उक्त क्षेत्रमा राजधानी बनाउने निर्णय भएको हो ।
प्रदेश ५ मन्त्रीपरिषदको निर्णय लगत्तै शुक्रबार नै यससम्बन्धी प्रस्ताव प्रदेश सभामा दर्ता भएको छ ।
प्रस्तावमा प्रदेशकाे नाम लुम्बिनी र राजधानी भालुवाङ राख्ने उल्लेख छ । साथै बुटबलमा सुरक्षाा व्यबस्था कडा बनाइएकाे छ ।