२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

माइक्रोको ठक्करबाट कांग्रेस सांसद प्रकाश रसाइली घाइते

सोमवार , आश्विन १२, २०७७

काठमाडौं, असाेज । माइक्रोले ठक्करबाट नेपाली कांग्रेसका सांसद प्रकाश रसाइली स्नेही घाइते भएका छन् । रसाइली सवार स्कुटीलाई माइक्रोले ठक्कर दिदा रसाइली घाइते भएका हुन् ।

स्कुटीमा सीतापाइलाबाट अनामनगर जाँदै गरेका स्नेहीलाई सोमबार बिहान पौने ८ बजेतिर माइक्रोले टेकुमा ठक्कर दिएको सागर परियारले जानकारी दिए । स्नेहीको नर्भिक अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार