२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

अनसनरत डा. केसी काे आग्रह

प्रधानमन्त्रीलाई डा. केसी ले भने : "माग सामान्य र जनसराेकारका छन, पूरा गर्नुस्"

शिक्षण अस्पतालबाट शुक्रबार भिडियो सन्देश

शुक्रवार , आश्विन ९, २०७७

 

काठमाडौं,असाेज  । आमरण अनसनरत डा. गोविन्द केसीले आफ्नो माग पूरा गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् ।

अनसनस्थल त्रिभूवन विश्व विद्यालय शिक्षण अस्पतालबाट शुक्रबार भिडियो सन्देश जारी गर्दै डा. केसीले भनेका छन्, ‘यो साधारण माग हो, धेरै त सम्झौता पनि भइसकेको छ, यसलाई पुरा गरिदिनुस् ।’

माग सम्बोधन नगर्ने हो भने आफ्नो सत्याग्रह जारी रहने डा. केसीले बताएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार