२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

विद्युत प्राधिकरणबाट कुलमान घिसिङलाई आज बिदाई गरिँदै

मंगलवार , भाद्र ३०, २०७७

  काठमाडौँ, भदाै । नेपाल विद्युत प्राधिकरणले आइतबार कार्यकाल सकिएका कार्यकारी निर्देशक कुलमान घिसिङको मंगलबार बिदाइ गर्ने तयारी गरेको छ ।

प्राधिकरणका कर्मचारीले बिदाइ कार्यक्रमको आयोजना गरेका हुन् । कोभिड–१९ का कारण भिडभाड गर्न नमिल्ने भएपछि सीमित कर्मचारी मात्र बसेर बिदाई गर्न लागिएको प्राधिकरणका एक कर्मचारीले बताए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार