२०८३, कार्तिक २३ गते

आइतवार, कार्तिक २३ गते २०८३

स्थायी कमिटीको बैठक

सत्तारुढ नेकपाको स्थायी कमिटीको बैठक भदौ २६ गते बस्ने तय

सोमवार , भाद्र २२, २०७७

काठमाडौँ, भदौ । सत्तारुढ नेकपाको स्थायी कमिटीको बैठक भदौ २६ गते बस्ने तय भएको छ।

साउन १३ गतेदेखि स्थगित बैठक भदौ २६ गते बोलाउने सहमति भएको छ प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बताए।

सोमबार बिहान बालुवाटारमा भएको पार्टी अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल प्रचण्ड तथा महासचिव विष्णु पौडेलबीच भएको छलफलमा बैठक बोलाउने सहमति गरिएको हो।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार