२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

बिहीबार सुनचाँदीको मूल्य स्थिर छ

बिहिवार , मंसिर २७, २०८१

काठमाडौँ,मङ्सिर । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य स्थिर रहेको  भइरहेको छ। बुधबार बढेर रहेको मूल्यमै बिहीबार छापावाल सुन प्रतितोला एक लाख ५४ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबारको तुलनामा बुधबार सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले बढेको थियो । चाँदी प्रतितोला एक हजार ९२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार