२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

आज सुनको मुल्य तोलाको एक लाख ६४ हजार कायम

शुक्रवार , मंसिर ७, २०८१

काठमाडौँ,मङ्सिर।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य स्थिर रहँदै तोलाको एक लाख ६४ हजारमा कारोबार भइरहेको छ । 

यसअघि बिहीबार सुन तोलाको एक लाख ६४ हजारमा नै  कारोबार भएको थियो  । त्यस्तै आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । आज चाँदी प्रतितोला १९५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार