२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

सुनको मूल्यमा नयाँ कीर्तिमान : ' प्रतितोला एकलाख ६२ हजार चारसय '

 आज एकैदिन प्रतितोला रु. दुई हजारले वृद्धि 

शुक्रवार , कार्तिक २, २०८१

काठमाडौँ, कात्तिक  ।  सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घ नेपालका अनुसार लगातार उकालो लागेको सुनको मूल्य आजको वृद्धिपछि नयाँ उचाइमा पुगेको हो । 

महासङ्घका अनसार सुनको मूल्य आज प्रतितोला रु. दुई हजारले वृद्धि भएको छ । 

बिहीबार प्रतितोला रु. एक लाख ६२ हजार चार सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु. एक लाख ६४ हजार चार सय निर्धारण भएको छ । 

यस्तै, चाँदीको मूल्य तोलामा रु. ३० ले बढेको छ । बिहीबार प्रतितोला रु। एक हजार ९५० मा कारोबार भएको आजका लागि भने रु। एक हजार ९८० निर्धारण भएको छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार