२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

सुनको मूल्यले नयाँ रेकर्ड कायम :एकैदिन तीन हजारले बढेर पुग्यो एक लाख ५६ हजार तीन सय

शुक्रवार , भाद्र २८, २०८१

काठमाडौँ

 

। नेपाली बजारमा सुनको मूल्यले  शुक्रबार सुन तोलामा ३ हजारले बढेपछि तोलाको एक लाख ५६ हजार तीन सय रुपैयाँ कायम भएर नयाँ रेकर्ड बनेको हो ।

यसअघि गत भदौ २६ गतेसुनको मूल्य हालसम्मकै उच्च कायम भएको थियो । त्यसदिन छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५३ हजार ४ सय रुपैयाँ कायम भएको थियो ।

आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य ६५ रुपैयाँले बढ्दै प्रतितोला १८६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार