२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

सुनको मूल्य  :   तोलामा पाँच सयले घट्यो 

शुक्रवार , भाद्र ७, २०८१

 

काठमाडौँ, भदौ  । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । शुक्रबार सुन तोलामा ५ सयले घटेर एक लाख ५१ हजार ४ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यसअघि बिहीबार सुनको मूल्य तोलाको १ लाख ५१ हजार ९ सय रहेको थियो । 

त्यस्तै चाँदीको मूल्य शुक्रबार प्रतितोला १५ रुपैयाँले घटेर १८१५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार