२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

सुनको मूल्य  : अहिलेसम्मकै उच्च विन्दुमा  तोलाको एकलाख ५० हजार आठसय

मंगलवार , श्रावण २९, २०८१

 

काठमाडौँ, साउन ।  अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा भएको वृद्धिसँगै स्थानीय बजार पनि त्यसबाट प्रभावित भएको छ । लगातार उकालो लागेको सुनको मूल्यमा आजको वृद्धिपछि हालसम्मकै उच्च विन्दुमा पुगेको हो । 


नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला रु एकलाख ५० हजार ८०० कायम भएको छ । 

सोमबार प्रतितोला छापावाल सुन रु एकलाख ४८ हजार ७०० मा कारोबार भएको थियो । 

चाँदीको मूल्य भने स्थिर छ । आज प्रतितोला चाँदी रु एक हजार  ७४० मा कारोबार भइरहेको महासङ्घले बताएको छ । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार