२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

नेपाल विद्युत् प्राधिकरण 

कार्यकारी निर्देशक घिसिङले भने  : '  प्राधिकरणको सम्पत्ति ६ खर्ब ३२ अर्ब पुग्यो '

शुक्रवार , श्रावण २५, २०८१

 

काठमाडौं, साउन  । नेपाल विद्युत् प्राधिकरणको आम्दानी एक खर्ब १६ अर्ब रपियाँबाट उकालो लागेको छ ।

शुक्रबार नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो कार्यकाल तीन वर्ष पूरा भएको अवसरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सो कुरा बताएका हुन । 

उनले प्राधिकरणको कुल सम्पत्ति आठ वर्षअघि दुई खर्ब ११ अर्ब रुपियाँ रहेकोमा हाल ६ खर्ब ३२ अर्ब रुपियाँ पुगेको जानकारी दिए । 

प्राधिकरणले अन्तर्राष्ट्रिय परामर्श दातामार्फत आफ्नो सम्पत्तिको वास्तविक मूल्याङ्कन गरेको जानकारी दिदै कार्यकारी निर्देशक घिसिङले जसबाट प्राधिकरणको सम्पत्तिमा अझ बढोत्तरी हुने देखिएको बताए । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार