२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

प्रदेश–२ नामाकरण

प्रदेश २ : "काँग्रेसले गरेको मिथिला–भोजपुराको प्रस्ताव पनि अस्वीकृत"

प्रस्तावको पक्षमा २८ : विपक्षमा ७९ मत

मंगलवार , चैत्र ४, २०७६

काठमाडौं, फागुन ।   प्रदेश–२ को नामकरणका लागि मंगलबार भएको भएको चुनावमा मिथिला–भोजपुराको पक्षमा   २८ मत  खसेको छ ।

नेपाली काँग्रेसले प्रस्ताव गरेको मिथिला–भोजपुराको पक्षमा भएको मतदानमा २८ मत परेको प्रदेश–२ सभा सचिवालयले जनाएको छ । त्यस्तै विपक्षमा ७९ मत खसेको छ ।
 
योसँगै प्रदेश २ मा काँगेसले प्रस्ताव गरेको मिथिला–भोजपुराको प्रस्ताव पनि अस्वीकृत भएको छ ।  अब केहीबेरमा मध्य मधेश प्रदेशको पक्षमा चुनाव हुँदैछ ।
 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार