२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

काङ्ग्रेस १४ औँ महाधिवेशन

निर्बाचन क्षेत्र अधिबेशन आज : " देशभर ६० जिल्लामा निर्बाचन, क्षेत्रीय नेतृत्व चयन हुँदै "

१४ जिल्लामा सम्पन्न भईसकेको छ भने बिबाद रहेका सर्लाही र रसुवामा भोलि हने

सोमवार , मंसिर ६, २०७८

काठमाडौ, मङ्सिर । नेपाली काङ्ग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत आज निर्बाचन क्षेत्रमा अबिधेशन हुँदैछ । यसअघि पहाडी भेगका १४ जिल्लामा सम्पन्न भईसकेको छ भने बिबाद रहेका सर्लाही र रसुवामा भोलि हने केन्द्रीय निर्बाचन समितिका सदस्य एकराज पोखर्लले जानकारी दिएका छन  । 
केन्द्रीय निर्बाचन समिति सदस्य पोखरेलले काठमाडौका १० नै क्षेत्रमा  आज गरिने पनि जानकारी दिएका छन । उनका अनुसार, आज ६० जिल्लाका १४८ अधिकांश निर्बाचन  क्षेत्रमा उत्साहपूर्ण रुपमा निर्बाचनको तयारी तीब्र पारिएको पनि बताएका छन । 
वडा अबिधेशनबाट निर्बाचित क्षेत्रीय प्रतिनिधिले निर्बाचन क्षेत्रको नेतृत्व चयन गर्नेछन ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार