२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

काङ्ग्रेस १४ औँ महाधिवेशन

प्रदेशसभा महाअधिबेशन  :"देशभर उत्साहपूर्ण रुपमा सम्पन्न हुँदै"  

आइतवार , मंसिर ५, २०७८


 
काठमाडौ, मङ्सिर । नेपाली काङ्ग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत प्रदेशसभा क्षेत्रमा अधिकांशमा निर्बाचन सम्पन्न भएको छ भने परिणाम पनि आईसकेको केन्द्रीय निर्बाचन समितिले जनाएको छ । 
केन्द्रीय निर्बाचन समितिका अनुसार,  अधिकांश निर्बाचन उत्साहपूर्ण रुपमा सम्पन्न भई  अधिकांसको परिणाम पनि आइसकेको छ भने केही आउनेक्रम जारी रहेको छ ।   
केन्द्रीय निर्बाचन समितिका सदस्य सीताराम केसीले मतदान भएको प्रदेश क्षेत्रको निर्वाचन परिणाम शुक्रबार राति  नै आइसकेको, बाँकी  र हुननसकेका ठाउँमा  फेरि तिथी तोकी निर्बाचन  गरिने जानकारी दिएका छन । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार