२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

अध्यक्ष प्रचण्ड भन्छन : ‘अदालतको समस्या त्यहीँबाट समाधान’

बुधवार , मंसिर १, २०७८


जनकपुरधाम, मङ्सिर  । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अदालतको सस्याका त्यहीँभित्रैबाट समाधान हुनुपर्ने बताएका छन ।  

अध्यक्ष दाहालले अदालतमा देखापरेका समस्याप्रति मङ्गलबारको पाँच दलीय गठबन्धन समन्वय समितिको बैठकले गम्भीर ध्यानाकर्षण गरेको जानकारी दिए ।  
महोत्तरीमा आयोजना हुने एक कार्यक्रममा सहभागी हुन आउने क्रममा बुधबार जनकपुरधाम विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले भने, अदालतको समस्या चाँडोभन्दा चाँडो समाधान हुनुपर्छ ।

सबै पक्षले आ–आफ्नो ठाउँबाट समस्या समाधानको पहल गर्न आफूहरूले सन्तुलित वक्तव्यसमेत दिएको जानकारी दिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार