काठमाडौं, कात्तिक । सत्तारुढ गठबन्धन समन्वय समितिको बैठक आज बसेको छ । सो बैठकले सर्वोच्च अदालतमा केही समययता देखिएको समस्या र गतिरोधको निकास खोज्नुपर्ने बिषयमा छलफल भएको जनाइएको छ ।
काग्रेस बरिष्ट नेता रामचन्द्र पौडेलको संयोजकत्वमा मंगलबार बसेको समन्वय समिति बैठकले न्यायपालिकाको स्वतन्त्रता, गरिमा, विश्वसनीयता र स्वच्छतालाई कायम राख्ने गरी यथाशीघ्र निकास हुनुपर्ने बताएका छन् । उनीहरुले सम्बन्धित सबैबाट छिटो निकास दिने विषयमा पहल हुने आशा व्यक्त गरेका छन् ।
हेर्नुहोस् पाँचदलीय गठबन्धनको विज्ञप्ति
