२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

प्रधानन्यायधीशबिरुद्ध बार

सर्वोच्च अदालत : 'प्रधानन्यायाधीश राणाको समर्थनमा आज पनि प्रदर्शन'

सोमवार , कार्तिक २९, २०७८

काठमाडौं, कात्तिक । नेपाल बार एशोसिएशनको आन्दोलनलाई प्रतिकार गर्न परिचालित समूहले आज पनि प्रदर्शन गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको समर्थन गर्दै सडकमा निस्किएको समूहले केही दिनयता सर्वोच्च अदालत अगाडि प्रदर्शन गर्दै आएको छ ।

बार एशोसिएशनको आन्दोलनलाई प्रतिकार गर्नका लागि आइतबार दुई वटा समूह सडकमा उत्रिएका थिए । यस क्रममा प्रहरीसँग केहीबेर झडप समेत भएको थियो भने ५० भन्दा बढी आन्दोलनकारी पक्राउ परेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार