२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

बर्षा र हिमपातले क्षति

प्रधानमन्त्री देउवाको निर्देशन : ‘प्रभावितलाई तत्काल उद्धार तथा राहतको व्यवस्था गर’

मंगलवार , कार्तिक २, २०७८


काठमाडौं, कात्तिक  । बिगत तीन दिनदेखि परेको अबिरल बर्षाका कारण तराई र पहाडमा बाढी र पहिरो र हिमाली भेगमा   हिमपातका कारण देशभरको जनजीवन  प्रभावित बनेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूपश्चिम लगायत देशका विभिन्न क्षेत्रमा अविरल वर्षाका कारण गएको बाढी, पहिरो र डुबानबाट प्रभावितलाई तत्काल उद्धार तथा राहतको व्यवस्था गर्न निर्देशन दिनुभएको छ । 

मंङ्गलबार प्रधानमन्त्री देउवाले गृहमन्त्री बालकृष्ण खाँडसँग भेट गरी उक्त निर्देशन दिनुभएको हो ।

 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार