काठमाडौं, असोज । पछिल्लो २४ घण्टामा १ हजार २३९ मा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २० हजार ७४३ रहेको छ ।
जसमध्ये १९ हजार ४३७ जना होम आइसोलेसनमा र १ हजार ३०६ जना संस्थागत आइसोलेसनमा छन् ।
संस्थागत पछिल्लो २४ घण्टामा काठमाडौंमा २४५, ललितपुरमा १०७, झापामा ८६, मोरङमा ५६, भक्तपुरमा ५२ र कास्कीमा ४७ जना संक्रमित भेटिएाका छन् ।