२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

पछिल्लो २४ घण्टा : ७३४ नयाँ संक्रमित थपिए

आइतवार , आश्विन ३, २०७८

काठमाडौँ, असाेज । पछिल्लो २४ घण्टामा ७३४ नयाँ संक्रमित थपिएका छन् । योसँगै हालसम्म पिसिआर विधिबाट ७ लाख ८४ हजार ५६६ मा र एन्टिजेन विधिबाट ८८ हजार ९६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १२ को मृत्यु भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको सङ्ख्या ११ हजार ४० पुगेको छ । पछिल्लो २४ घण्टामा १० हजार १३ को नमुना परीक्षण गरिएको छ ।

हाल ३९० को आइसियु र ११७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । हाल सक्रिय संक्रमितको सङ्ख्या २४ हजार ३१३ रहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार