२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

२४ घण्टामा :१ हजार ७६० सङ्क्रमित थपिए, ७ को मृत्यु

बुधवार , भाद्र ३०, २०७८

काठमाडौँ, भदौ। पछिल्लो २४ घण्टामा १ हजार ७ सय ६० जना नयाँ सङ्क्रमित थपिएका छन् । यस्तै सोही समयावधिमा १ हजार २ सय २० जना कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएका छन्, भने ७ जनाको मृत्यु भएको छ

।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ५२४ नमुनाको पीसीआर र ४ हजार ३२० नमुनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो ।काठमाडौँ उपत्यकामा मात्रै ४ सय ९५ जना सङ्क्रमित थपिएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार