२०८३, कार्तिक २२ गते

शनिवार, कार्तिक २२ गते २०८३

संसदमा एमालेको नाराबाजी : ' संसद्‌मा प्रतिस्थापन विधेयक पेश'

शुक्रवार , भाद्र २५, २०७८

काठमाडौं, भदाै  । प्रमुख प्रतिपक्ष नेकपा एमालेका सांसदको नाराबाजीका बिच संसद्‌मा बजेट अध्यादेशको प्रतिस्थापन विधेयक पेश भएको छ ।

प्रतिनिधि सभाको तेस्रो बैठक सुरु भएपछि अर्थमन्त्री जनार्दन शर्माले बजेट अध्यादेशको प्रतिस्थापन विधेयक पेश गरेका हुन् । अहिले पनि एमाले सांसदहरूले नाराबाजी जारी राखेका छन् ।

अहिले संसद्मा मर्यादापालकले बेल घेराउ गरेर एमाले सांसदलाई रोके । उनीहरूलाई छलेर रोष्टममा पुगेका अर्थमन्त्रीले भने प्रतिस्थापन विधेयक पेश  गरेका छन । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार