२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

२४ घण्टामा : थप १ हजार ८०१ संक्रमित, २४ को मृत्यु

सोमवार , भाद्र ७, २०७८

काठमाडौँ,भदौ । पछिल्लो २४ घण्टामा नेपालमा थप १८०१ जनामा कोरोनाभाइरस संक्रमण भएको छ । यस्तै १९२४ जना संक्रमणमुक्त भएका छन् ।पछिल्लो तीन दिनयता कोरोनाभाइरस संक्रमित भन्दा निको हुनेको संख्या धेरै रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा ११ हजार ३२६ जनामा कोरोना परीक्षण गर्दा १८०१ जनामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा २४ जनाको मृत्यु भएको छ ।हाल देशभर कोरोनाभाइरसको सक्रिय संक्रमितको संख्या ३८ हजार ३५१ जना रहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार