२०८३, कार्तिक २० गते

बिहिवार, कार्तिक २० गते २०८३

उपत्यकामा ५६६ संक्रमित थपिए

आइतवार , भाद्र ६, २०७८

काठमाडौं, भदौ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ५६६ कोरोनाभाइरस सङ्क्रमित थपिएका छन् । काठमाडौँमा ३९५, ललितपुरमा ११० र भक्तपुरमा ६१ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । काठमाडौँमा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या सात हजार ४२०, भक्तपुरमा एक हजार ४०० तथा ललितपुरमा दुई हजार २१८ रहेको पनि सो मन्त्रालयले जनाएको छ ।आज देशभर भने १९२० जनामा कोरोनाभाइरस संक्रमण भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार